राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर गई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौँको दक्षिण...