२० फाल्गुन २०७८, शुक्रबार
ट्रान्सफर्मर जलेपछि सबस्टेशन नै बन्द
काठमाडौँ । बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एक मात्र तीन एमबिए...