सम्पत्ति शुद्धीकरण मुद्दामा सप्तकोशी बैंकका कार्यकारी अधिकृत सुवेदी दोषी ठहर
काठमाडौँ । सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले...