पतिको हत्या गरेर इन्सुरेन्सको रकम बुझ्नेसहित चार जनालाई जनही आठ वर्ष कैदको फैसला
काठमाडौँ । सपना मल्लसहित पाँच जना दोषी ठहर भएका छन् । कागजी रुपमा पति बनाई ठुलो रकमको इन्सुरेन्स गराई हत्या गरी इन्सुरेन्सको रकम बुझ्ने मल्लसहित पाँच जना सम्पत्ति शुद्धीकरणको कसुरमा...