केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
काठमाडौँ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय तोकिएकी २५ वर्षीया तामाङ...