संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् सपथ ग्रहण
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बनेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ...