रासस महाप्रबन्धकद्वारा तालिम केन्द्र भवनको निरीक्षण
चितवन । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले नेपाली पत्रकारितालाई मजबुत बनाउने र सूचना पहुँचको दायरालाई व्यापक बनाउन रासस क्रियाशील रहेको बताएका छन् । भरतपुर महानगरपालिका–१० मा निर्मित राससको...