‘विप्लव’ नेतृत्वको माओवादीका रोल्पा इन्चार्ज सुवेदी १० वर्षपछि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। रोल्पा जिल्ला इन्चार्जसमेत रहेका सुवेदीलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल तथा...