नाम र डिजाइन तत्काल हटाउन नक्कली महानगर यातायातलाई सक्कलीको चेतावनी
काठमाडौँ । महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरूले समस्या झेल्नुपरेको गुनासो गरेका छन् । नाम, रङ र डिजाइनसमेत नक्कल गरी एउटै रुटमा सञ्चालन गरिएको...