कर्मचारीसँग घुस नमागेको दाबी गर्दै मन्त्रीले भने : ‘खादै नखाको विषले जिउँदै मार्यो’
काठमाडौँ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् । सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि...