सदाचार नीति छिट्टै ल्याउन राष्ट्रिय सभा सदस्यहरूको आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गरेका छन् । सभाको...