वैदेशिक रोजगार विभागका कर्मचारीलाई सदाचार र सत्यनिष्ठाको पाठ
काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले विभाग तथा मातहतका कार्यालय र शाखामा कार्यरत कर्मचारीहरुलाई सदाचार र सत्यनिष्ठाको पाठ पढाएका छन् । वैदेशिक रोजगार विभाग र मातहतका कार्यालय/शाखाहरुमा...