प्रधानमन्त्री उद्धार कोषलाई सत्संघ नेपालद्वारा १० लाख सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्संघ नेपालले रु. १० लाख सहयोग उपलब्ध गराएको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका सत्संघ नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले आज सिंहदरवारस्थित...