सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस भएको छ । शनिबार पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले कानून, न्याय तथा...