प्रदेश २ का संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
जनकपुरधाम । प्रदेश २ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक...