सत्ता पक्षका सांसदको व्यवहारप्रति आङ्देम्बेको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ता पक्षका केही सांसदहरूको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै संसदभित्र प्रश्न उठाउने परम्परा नै कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको...