विद्युत संकट र सडक विस्तारबारे संसदमा सत्तापक्षका सांसदहरुले गरे सरकारको आलोचना
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देशका विभिन्न भागमा देखिएका विद्युत आपूर्तिमा अवरोध, अव्यवस्थित सडक विस्तार र खानेपानीको अभावलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक तथा...