मधेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा
काठमाडौँ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका सिंहले प्रदेश सभा सांसद पदबाट राजीनामा दिएका हुन् ।...