सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामाग्री राखेर पैदल यात्रुलाई अवरोध गर्ने एक जनालाई आर्थिक कारबाही गरेको छ । महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक-पेटी अतिक्रमण गरेर...