पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुंगे पुल
गुल्मी । जिल्लाको इस्मा गाउँपालिका-२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुंगे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय...