इन्द्रावती नदीले सडक कटान गर्दा मेलम्ची–जिरोकिलो सडकखण्ड अवरुद्ध
काठमाडौँ । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकशिला स्थित रातो पहिरोमा सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ । मेलम्ची–जिरोकिलो सडकखण्ड स्थित फटकशिला ठाडो पहिरोमा इन्द्रावती नदीले बाटो कटान गरेपछि...