चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा...