नेपालगन्ज विमानस्थलमा यात्रुका लागि नि:शुल्क सटल बस सेवा सञ्चालन
काठमाडौँ । हवाई यात्रुलाई विमानस्थल आवत-जावतमा सहजता प्रदान गर्ने उद्देश्यसहित नेपालगन्जस्थित राँझा विमानस्थलबाट नि:शुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । सेवा मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो । विमानस्थल...