घुस लिएको आरोपमा प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले घुस लिएको आरोपमा रौतहटका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगजय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय...