प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट
काठमाडौँ। बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको छ । बिहीबार छबिसपाथिभेरा गाउँपालिका-२ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर यादवमाथि आक्रमण गरेका थिए। यादव हालै कार्यकारीको रूपमा...