त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने
काठमाडौं । मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गलगायत जीणोद्वारको दोस्रो चरणको काम सकिएको छ । योसँगै अब अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनयोग्य भएको छ । गत...