नेपाल वायुसेवा निगमका लागि पाँच सञ्चालक सदस्य नियुक्त, ७ दिनभित्र नियुक्ति लिन आउन सूचना
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमका लागि पाँच जना सञ्चालक सदस्य नियुक्त गरेको छ । नियुक्त भएका व्यक्तिलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित भई नियुक्ति लिन...