प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्न घुम्ती शिविर
बागलुङ । धवलागिरि क्षेत्रका सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जिल्लामा तीनदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ...