सजन गोठको आउटलेट र उत्पादन स्थलमा खाद्य विभागको निरीक्षण, लड्डुको नमुना संकलन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरीको आधारमा आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन गर्दै सजन गोठको आउटलेट र उत्पादन स्थलमा निरीक्षण गरेको छ। ललितपुर महानगरपालिका-५, मानभवनस्थित आउटलेट...