प्रदेशसभा बैठकको तयारी सकियो : सचिव खड्का
काठमाडौँ । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले दोस्रो कार्यकालको प्रदेशसभा अधिवेशनको सम्पूर्ण तयारी करिब सकिएको बताएका छन् । प्रदेशसभा सचिवालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी खड्काले निर्वाचन आयोगले समानुपातिक...