सचिन ढकालले फिर्ता लिए समानुपातिक तर्फको उम्मेदवारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेका सचिन ढकालले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा परेका उनले शनिबार उम्मेदवारी फिर्ताको...