पदपूर्तिका लागि विवरण पठाउन लोक सेवा आयोगको अनुरोध
काठमाडौँ । लोक सेवा आयोगले आगामी आर्थिक वर्ष २०७८/०७९ मा पदपूर्ति गर्नुपर्ने सङ्गठित संस्थाहरूलाई पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण र समय तालिका पठाउन अनुरोध गरेको छ । सङ्गठित संस्थाहरूको पदपूर्ति कार्यक्रम...