काठमाडौँमा बर्डफ्लु बढ्दै: एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
ललितपुर । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि...