काठमाडौँमा सार्वजनिक शौचालयको सङ्केत यस्तो हुनेछ !
काठमाडौँ । महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन सङ्केत चिन्ह तयार पारेको छ। सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो। सङ्केत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी...