सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालन: तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया
सिरहा । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत नि:शुल्क उपचार...