काँग्रेसभित्र संस्थापन इतर समूहले सञ्चालनमा ल्यायो सम्पर्क कार्यालय
काठमाडौँ । नेपाली काँग्रेसभित्र संस्थापन इतर समूहले पार्टीगत गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको छ । अनामनगरमा खोलिएको उक्त कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा...