काँग्रेस संस्थापनइतर समूहको बैठक गल्फुटारमा, प्रदेश भेलाको समीक्षा र आगामी रणनीतिमा छलफल
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहको बैठक शुक्रबार गल्फुटारस्थित नेता पूर्णबहादुर खड्काको निवासमा सुरु भएको छ। समूहको भावी राजनीतिक रणनीति तथा सातै प्रदेशमा सम्पन्न प्रदेशस्तरीय भेलाको समीक्षा बैठकको मुख्य एजेन्डा...