संस्कृत विद्यापीठमा विद्यार्थी सङख्यामा कमी
पोखरा । नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा तह विस्थापन गरेसँगै विद्यापीठमा विद्यार्थीको संख्या कम हुने देखिएको छ । विश्वविद्यालयले संस्कृत माध्यमिक विद्यालय, गुरुकूलजस्ता संस्थाबाट एसइई एवं पूर्वमध्यमा र भाषा प्रशिक्षण उत्तीर्ण...