सुदन किरातीले भने,- ‘पशुपति क्षेत्रसँगको विषयमा म निर्दोष प्रमाणित भएँ, बदनाम गर्नेप्रति दया लाग्छ’
काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरिसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत...