‘काँग्रेस निर्वाचनतर्फ केन्द्रित हुनुको विकल्प छैन’ : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने कुनै निर्णय नगरेको बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई सोध्ने सांसदहरूलाई अदालतको बाटोमा नजान...