अध्यादेशप्रति आपत्ति जनाउँदै विपक्षी दलको राष्ट्रपतिसमक्ष स्वीकृति नदिन आग्रह
काठमाडौँ । सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानुन संशोधन अघि बढाएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले यस्तो कदमलाई संसद् प्रक्रियालाई उपेक्षा गर्ने अभ्यास भन्दै विरोध गरेका...