राष्ट्रिय सभा अध्यक्ष दाहालसँग जापानी संसदीय टोलीले गर्यो भेटवार्ता
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । नेपाल भ्रमणमा रहेको हाउस अफ काउन्सिलर जापानका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री लिगका...