एमसीसीमाथि संसदीय अनुगमन समिति गठन गर्न घनश्याम भुसालको माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि संसदीय अनुगमन समिति गठन गर्न माग गरेका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले राजधानीमा...