प्रधानमन्त्री शाहले संसद् र संवैधानिक व्यवस्थाप्रति अनादर गरेको एमालेको आरोप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)माथि संसद् र संवैधानिक व्यवस्थाप्रति असम्मानजनक व्यवहार गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा पार्टीका प्रमुख सचेतक ऐन...