प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट दरपिठ
काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी ऐनबिना नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको भन्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै पेस भएको रिट सर्वोच्च अदालतबाट दरपिठ भएको छ । वैशाख २५ गते...