संवैधानिक अंगका पदाधिकारी नियुक्ति विवादबारे फैसलाको लागि न्यायाधीशहरू छलफलमा
काठमाडौँ। बहुप्रतिक्षीत संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको रिटको फैसला आउनै लागेको छ । संवैधानिक इजलासमा आज फैसला सुनाउने दिन तोकिएको थियो । अहिले भित्र न्यायाधीशको छलफल जारी छ । बाहिर...