शैक्षिक क्षेत्र र अस्पताल आसपास सडकमै प्रदर्शन नगर्न सर्वोच्चको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक संस्था, अस्पताल तथा अन्य संवेदनशील क्षेत्र आसपास सडकमै राजनीतिक, सांस्कृतिक वा कुनै पनि प्रकारका प्रदर्शन, उत्सव तथा कार्यक्रम आयोजना नगर्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय...