पश्चगामी सोचले संविधान संशोधनमा गिद्धेनजर लगाए सशक्त प्रतिवाद गर्ने माओवादीको चेतावनी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै...