संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाको गस्ती
लेबनान । इजरायलको सिमाना जोडिएका संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाले जोखिम मोलेर संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना अन्तर्गत गस्ती गरिरहेको छ । शक्ति केन्द्रको क्रिडास्थल बनेको लेबनानको उत्तरी क्षेत्रको सिमानामा इजरायलले...