माग सम्बोधन नभए आन्दोलन चर्काउने संयुक्त ट्रेड युनियनको चेतावनी
काठमाडौँ । निजामती सेवामा संघीय ऐन ल्याउनुपर्ने माग गर्दै संयुक्त ट्रेड युनियन सञ्जालले चरणबद्ध आन्दोलन चर्काउने चेतावनी दिएको छ। मंगलबार बसेको ट्रेड युनियनको बैठकले संसद् भवन पश्चिम गेटमा सुरु भएको...